close

ड्राइभिङ लाइसेन्सका लागि अनलाइन आवेदन प्रणाली पुनः सुचारू

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १८:५७

ड्राइभिङ लाइसेन्सका लागि अनलाइन आवेदन प्रणाली पुनः सुचारू

काठमाडौं । प्राविधिक कारणले बन्द भएको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली सुचारू भएको छ ।

यातायात व्यवस्था विभागले अनलाइन प्रणालीमा देखिएको समस्या समाधान गरी पुनः सुचारू गरेको हो ।

बिहीवार अनलाइन आवेदनमा समस्या आउँदा हजारौं सेवाग्राही प्रभावित भएका थिए ।

 महिनापछि गत साेमवारदेखि मात्रै सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन खुला भएको हाे ।

यस्तो छ अनलाइन आवेदन दिने तरिका

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१