close

दराजबाट सामान किन्दा नबिल बैंकका ग्राहकलाई ३५ सय रुपैयाँसम्म छुट

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ १५:३१

दराजबाट सामान किन्दा नबिल बैंकका ग्राहकलाई ३५ सय रुपैयाँसम्म छुट

काठमाडौं । नबिल बैंकले दराज ११.११ सेलको अवसरमा नयाँ अफर ल्याएको छ ।

दराजसँगको साझेदारीमा भोलिदेखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत प्रतिशत छुट वा अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१