close

सामसङका स्मार्टफोन किन्दा १५ जनाले पाए सुनको सिक्का

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ १७:११

सामसङका स्मार्टफोन किन्दा १५ जनाले पाए सुनको सिक्का

काठमाडौं । सामसङ मोबाइलले ल्याएकाे विन्टर स्किमअन्तर्गत भाग्यशाली ग्राहकले सुनकाे सिक्का जितेका छन् । याे उपहार योजना अन्तर्गत प्रत्येक दिन तीनजना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्छन् ।

यस योजनाको पहिलो लक्की ड्र मंगलबार सम्पन्न भएकाे छ । कम्पनीले सुरूकाे पाँच दिनमा सुनकाे सिक्का जित्ने १५ भाग्यशाली विजेता छनाेट गरेकाे छ ।

सामसङका उत्पादन खरिद गर्ने ग्राहकले एसएमएस गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन् । यसका लागि फाेनमा SAMSUNG टाइप गरी स्मार्टफाेन वा ट्याबकाे सिरियल नम्बर राखी ३१००३ मा सेन्ड गर्नुपर्ने हुन्छ ।

सिरियल नम्बर थाहा पाउन फाेनमा *#06# डायल गर्नुहाेस् वा सेटिङमा गएर ‘Check about my phone’ मा जानुहाेस् ।

हरेक हप्ता विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएकाे छ । यसअन्तर्गत अब कात्तिक ३०, मंसिर ७, मंसिर १४ र मंसिर २१ मा विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।

यो योजना आगामी मंसिर १४ सम्ममात्र लागू हुनेछ ।

मंगलबार गरिएको लक्की ड्रमा नाेभेम्बर १ देखि ५ तारिखसम्म प्राप्त सिरियल नम्बरका ग्राहकलाई समावेश गरिएको छ । यसअन्तर्गत लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरियल नम्बर यस्ता रहेका छन्:

  • RZCR902L0DV
  • RZ8RA0Y0GFX
  • R9ZR90CA8KH
  • RFCR91K7Q2X
  • RZ8RA11BJYE
  • RZ8R90WNNLJ
  • R9ZR9077XMT
  • R9ZR90Q106D
  • RZ8R724L3KP
  • R9ZR9080RHX
  • RZ8R90KVYRP
  • RZ8R5061MNN
  • R9ZR90PYA7H
  • RZ8R82EJJPX
  • R9ZR907090B 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१