काठमाडाैं । नेपाली बजारमा सामसङले स्मार्टफाेन, स्मार्टवाच, ट्याब लगायतका ग्याजेट विस्तार गरिरहेकाे छ ।
सबै प्रकारका प्रयोगकर्ताका लागि सामसङले आफ्ना उत्पादन बजारमा ल्याउने गरेकाे छ । कम्पनीले नेपाली बजारमा पछिल्लो पटक गेमिङ फोन ग्यालेक्सी एम ५२ फाईभजी सार्वजनिक गरेको छ ।
सामसङले आठ हजार तीन सय ९९ रुपैयाँदेखि दुई लाख २२ हजार नौ सय ९९ रुपैयाँसम्मका स्मार्टफोन उपलब्ध गराएको छ ।
यसैबीच हामीले नेपाली बजारमा उपलब्ध सामसङ स्मार्टफाेनका पछिल्लाे मूल्य सूची प्रस्तुत गरेका छाैं ।