close

कम्प्युटरमा यसरी सजिलै अपडेट गर्नुहोस् विण्डोज ११

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ २१:२७

कम्प्युटरमा यसरी सजिलै अपडेट गर्नुहोस् विण्डोज ११

काठमाडौं । माइक्रोसफ्टले सार्वजनिक गरेको विण्डोजको पछिल्लो संस्करण विण्डोज ११ लाई धेरैले आफ्नो ल्यापटप वा डेस्कटपमा अपडेट गर्न थालेका छन् ।

याे संस्करणलाई कम्पनीले विण्डाेजकाे ‘नेक्स्ट जेनेरेसन’ काे रूपमा अघि सारेकाे छ, जसमा नयाँ डिजाइन र अपडेटेड फिचर दिइएकाे छ ।

नयाँ बुट स्क्रिन र स्टार्टअप साउण्डदेखि स्टार्ट मेन्यु र अपग्रेडेड विजेट याे अपरेटिङ सिस्टममा थप गरिएकाे छ ।

आज हामी यो भिडिओमार्फत विण्डोज ११ सजिलोगरी अपडेट गर्ने तरिका सिकाउँदै छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१