२०७९, ८ जेष्ठ आइतबार   |  
Sunday 22nd May 2022

टेकपाना ‘फेस्टिभ गिभअवे’ को नतिजा सार्वजनिक

काठमाडौं । टेकपानाले तिहार र छठ पर्वलाई लक्षित गरी आयोजना गरेको फेस्टिभ गिभअवेको नतिजा घोषणा गरेको छ । यसपटक टेकपानाले दुई मोडलका स्मार्टफोन गिभअवे गरेको थियो ।

यसअन्तर्गत रियलमी सी२१ वाई (Realme C21Y) मंगललक्ष्मी प्रजापति र रियलमी ८आई (Realme 8i) प्रकाश राजवंशीले जित्न सफल भएका छन् ।

गिभअवे जित्न सफल विजेताले शुक्रबारसम्म टेकपानाको ईमेल ठेगाना [email protected] मा नाम, ठेगाना, सम्पर्क नम्बर र फेसबुक अकाउन्टको लिङ्क ईमेल गर्नुपर्नेछ ।

यसअघि पनि टेकपानाले आफ्नो वार्षिकोत्सवको अवसर पारी गिभअवे आयोजना गरेको थियो ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team