close

२१ जना भाग्यशाली ग्राहकलाई सामसङको तर्फबाट सुनको सिक्का

टेकपाना टेकपाना

मंसिर १, २०७८ १७:०

२१ जना भाग्यशाली ग्राहकलाई सामसङको तर्फबाट सुनको सिक्का

काठमाडौं । सामसङ मोबाइलले ल्याएकाे विन्टर स्किमअन्तर्गत हालसम्म २१ भाग्यशाली ग्राहकले सुनकाे सिक्का जितेका छन् । याे उपहार योजना अन्तर्गत प्रत्येक दिन तीनजना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्छन् ।

यस योजनाको दाेस्राे लक्की ड्र मंगलबार सम्पन्न भएकाे छ । सामसङका उत्पादन खरिद गर्ने ग्राहकले एसएमएस गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

यसका लागि फाेनमा SAMSUNG टाइप गरी स्मार्टफाेन वा ट्याबकाे सिरियल नम्बर राखी ३१००३ मा सेन्ड गर्नुपर्ने हुन्छ ।

सिरियल नम्बर थाहा पाउन फाेनमा *#06# डायल गर्नुहाेस् वा सेटिङमा गएर ‘Check about my phone’ मा जानुहाेस् ।

हरेक हप्ता विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएकाे छ । यसअन्तर्गत अब मंसिर ७, मंसिर १४ र मंसिर २१ मा विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।

यो योजना आगामी मंसिर १४ सम्ममात्र लागू हुनेछ ।

यसअन्तर्गत लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरियल नम्बर यस्ता रहेका छन्:

  • RZ8RA0Y0XHK
  • R9ZR90FLDBN
  • R9ZR80HBWJB
  • RZCR908F0EY
  • RZ8R900TGWK
  • R9ZR90Q0D7V
  • RZ8RA0ZG4JE
  • RZ8R90LL06P 
  • RZ8RA0ZFYDX
  • RZ8R821VA3A
  • RZ8RA14F8JV
  • RZ8RA0Y03QT
  • RZ8RA11K10V
  • R9ZR90RNM4B
  • R9ZR90QN8KB
  • RZ8RA0ZFMKK
  • R9ZR90PZ8RD
  • RZ8RA0YEXAD
  • RZ8R90WQ11J
  • RZ8R903S85B
  • RZ8RA11B5QF 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३