काठमाडौं । नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत एन्ड्रोइड स्मार्टफोनकै बजार ठूलो छ ।
अर्कोतर्फ विश्वकै प्रतिष्ठित ब्राण्ड एप्पलले पनि आफ्ना आईफोन नेपाली बजारमा विस्तार गरिरहेको छ । पछिल्लो समय नेपाली उपभोक्ताका लागि कम्पनीले आईफोन १३ सिरिजका विभिन्न मोडल उपलब्ध गराएको छ ।
साथै अघिल्ला वर्षहरुमा भित्रिएका आईफोन १२ र आईफोन ११ सिरिजका साथै अन्य पुराना माेडलमा पनि प्रयोगकर्ताको राम्रै चासो देखिन्छ ।
यसै सन्दर्भमा हामीले नेपाली बजारमा उपलब्ध विभिन्न आईफोन मोडलको मूल्य सूची प्रस्तुत गरेका छौं ।