close

नेपाली बजारमा उपलब्ध ३० हजार रुपैयाँमुनिका उत्कृष्ट स्मार्टफोन

टेकपाना टेकपाना

मंसिर ११, २०७८ १८:९

नेपाली बजारमा उपलब्ध ३० हजार रुपैयाँमुनिका उत्कृष्ट स्मार्टफोन

काठमाडौं । मोबाइलको प्रयोग कल गर्न वा टेक्स्ट गर्न मात्रै सीमित रहेन । आजकल मोबाइलमै असंख्य काम गर्न सकिन्छ । मोबाइलबिनाको जीवन अधुरो जस्तै बनिरहेको छ ।

खेल खेल्न, भिडियो कल गर्न, इन्टरनेट ब्राउज गर्न, च्याटिङ गर्नुका साथमा स्ट्रिमिङ गर्न पनि मोबाइलको प्रयोग भइरहेको छ । यस्तो अवस्थामा कस्तो स्मार्टफोन किन्ने र कति रकम खर्चेर स्मार्टफोन किन्ने भन्ने दुविधा तपाईं हामीलाई पक्कै हुन्छ ।

आज हामी नेपाली बजारमा उपलब्ध ३० हजार रुपैयाँमुनीका केही फोनको चर्चा गर्दैछौं ।

यदि तपाईं नयाँ फोन किन्ने योजनामा हुनुहुन्छ भने यो भिडिओ टिप्स पक्कै सहयोगी हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२