close

सामसङका २१ जना ग्राहकले पाए सुनको सिक्का

टेकपाना टेकपाना

मंसिर १५, २०७८ १८:४३

सामसङका २१ जना ग्राहकले पाए सुनको सिक्का

काठमाडौं । सामसङ मोबाइलले ल्याएको विन्टर स्किमअन्तर्गत २१ जना ग्राहकले सुनको सिक्का जितेका छन् । यो उपहार योजना अन्तर्गत प्रत्येक दिन तीनजना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्छन् ।

योजनाको तेस्रो लक्की ड्र मंगलबार भएको छ । लक्की ड्रमा नोभेम्बर २ देखि २६ तारिखसम्म सामसङका उत्पादन खरिद गर्ने ग्राहकलाई सहभागी गराइएको छ ।

यसका लागि फोनमा *#o6# टाइप गरी आफ्नो स्मार्टफोन वा ट्याबको सिरियल नम्बर राखी ३१००३ मा सेन्ड गर्नुपर्ने हुन्छ ।

लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने ग्राहकको सिरियल नम्बर : 

RZ8RA14F8FX

R9ZR907D6PZ

R9ZR907D6PZ

RZ8RA11BN1V

RZ8R90P0HFV

RZ8RB0AF31K

RZ8RA0YEW7D

RZ8RA11ZJGY

RZ8RB037LWE

RZ8RB05C7KP

RZ8RA1KW3CF

R9ZR90EYH8F

RZ8RA11WKFT

RZ8R40PNRFF

RZ8RB05CPPN

RZ8RA1REBHW

RZ8R90XT31F

RZ8RA1NKT7J

RZ8R82FJ3KX

RZ8RA1KW2QL

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२