close

ओप्पो ब्राण्डका स्मार्टफोन किन्न चाहनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

मंसिर १९, २०७८ १८:२०

ओप्पो ब्राण्डका स्मार्टफोन किन्न चाहनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको बजार फस्टाउँदै गएको छ । कोरोना महामारी सुरू भएपछि स्मार्टफोनको माग अझ बढ्दो छ । भर्चुअल गतिविधि बढ्दा मोबाइलको आयातमा समेत नयाँ रेकर्ड बनिरहेको छ ।

स्मार्टफोनको माग बढिरहँदा विभिन्न ब्राण्डबीच चर्को प्रतिस्पर्धा देखिएको छ । थरीथरीका फोन बजारमा आइरहँदा चिनियाँ ब्राण्ड ओप्पोले पनि निरन्तर आफ्नो व्यवसाय बढाइरहेको छ ।

हाल नेपाली बजारमा याे ब्राण्डका करिब १५ हजार रूपैयाँदेखि ४७ हजार रूपैयाँसम्मका फोन छन् ।

नेपाली बजारमा ओप्पोका ‘ए’, ‘एफ’ र ‘रेनो’ सिरिजका स्मार्टफोन उपलब्ध छन् । यसैबीच हामीले बजारमा उपलब्ध ओप्पो फोनको पछिल्लो मूल्य सूची प्रस्तुत गरेका छाैं ।

Oppo Smartphone ModelPrice in Nepal
OPPO Reno 3Rs. 46,990 (8/128GB)
OPPO F19 ProRs. 41,990 (8/128GB)
OPPO F19Rs. 31,990 (6/128GB)
OPPO F17 ProRs. 43,990 (8/128GB)
OPPO F17Rs. 33,990 (6/128GB)
OPPO F15Rs. 39,990 (8/128GB)
OPPO A9 2020Rs. 33,590 (8/128GB)
OPPO A52Rs. 29,990 (4/128GB)
OPPO A53Rs. 22,090 (4/64GB)
OPPO A54Rs. 25,990 (4/128GB)
OPPO A31Rs. 26,590 (4/64GB)
OPPO A5 2020Rs. 25,490 (4/128GB)
Rs. 22,990 (3/64GB)
OPPO A16Rs. 18,990 (3/32GB)
OPPO A15sRs. 21,990 (4/64GB)
OPPO A15Rs. 18,590 (3/32GB)
OPPO A12Rs. 14,990 (3/64GB)
Rs. 20,790 (4/64GB)
OPPO A1kRs. 14,690 (2/32GB)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२