ट्रेन्डिङ:
काँग्रेस महाधिवेशनमा मोबाइल निषेध स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत ईमेल फिशिङ भएको कसरी थाहा पाउने ? सामसङको दशैं अफर; निशुल्क साउन्डबार देखि ३० प्रतिशतसम्म क्याशब्याक दश करोड पुग्यो नेपाली गेमिङ एप लुडोको डाउनलोड दूरसञ्चार सेवाप्रदायक आपसमा गाभिन सक्ने, प्राधिकरणबाट पारित भयो नियमावली सामसङ बन्यो विश्व नम्बर वान, एप्पलभन्दा साओमी अगाडि एलजीको एलईडी टिभी अब नेपालमै बन्ने लाइसेन्सका लागि ७० अंक ल्याए पास हुने व्यवस्था फेरि स्थगित कोरोना संक्रमितलाई सहयोग गर्न भरतपुर अस्पतालको चौबिसै घण्टा हटलाइन सेवा
close

काँग्रेस महाधिवेशनमा मोबाइल निषेध

टेकपाना टेकपाना

मंसिर २३, २०७८

काँग्रेस महाधिवेशनमा मोबाइल निषेध

काठमाडौं । भोलिदेखि नेपाली काँग्रेसको १४औँ महाधिवेशन सुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने सो महाधिवेशनका लागि आचारसंहिता जारी गरिएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार सो आचारसंहिता जारी गर्दै मतदान स्थलभित्र मोबाइल फोनलाई निषेध गरेको छ । मतदानस्थल भुकुटिमण्डपभित्र मोबाइल फोनलाई निषेध गरिएको समितिका संयोजक गोपालकृष्णा घिमिरेले जानकारी दिए ।

उनका अनुसार सो आचारसंहिता शुक्रबारदेखि लागू हुनेछ । निर्वाचन अवधिमा आफ्ना उम्मेदवारीको प्रचारप्रसार गर्न भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्नसकिने बताइएको छ ।