close

विद्यार्थीले बनाए दैनिकी सहज पार्ने स्मार्ट मशिन, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

मंसिर २९, २०७८ १४:३८

विद्यार्थीले बनाए दैनिकी सहज पार्ने स्मार्ट मशिन, यस्ता छन् विशेषता

१२ कक्षाको पढाई सकेका विद्यार्थीलाई लक्षित गर्दै सफ्टवेयरिका कलेजले आयोजना गरेको नेपाल आईओटी च्यालेन्ज नामक बुट क्याम्पमा दैनिक जीवनमा सहयोग पुग्ने विभिन्न खालका आइडियाहरु विद्यार्थीले प्रस्तुत गरेका थिए । बुटक्याम्पमा सहभागी भएका र नभएका विद्यार्थी समूहले तयार पारेका यस्तै खालका आइडियालाई प्रदर्शनी गर्न आईओटी एक्स्पो आयोजना गरिएको थियो ।

एक्स्पोमा प्रदर्शनमा राखिएका विभिन्न खालका स्मार्ट मशिनहरुको बारेमा टेकपानाले तयार पारेको यो सामग्री हेर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२