close

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १० प्रतिशत क्याशब्याक दिँदै ई-सेवा

टेकपाना टेकपाना

पुस १६, २०७८ १२:५४

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १० प्रतिशत क्याशब्याक दिँदै ई-सेवा

काठमाडौं । मोबाइल वालेट ई-सेवाले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा मोबाइल टपअप गर्दा १० प्रतिशत क्याशब्याक दिन थालेको छ । वालेटले नयाँ वर्षको पूर्वसन्ध्यामा न्यूनतम १०० रुपैयाँको मोबाइल टपअप तथा डेटा प्याक खरिदमा यस्तो क्याशब्याक दिनेछ ।

तर क्याशब्याक रकम अधिकतम ५० रुपैयाँसम्म हुनेछ । ई-सेवाको यो क्याशब्याकका लागि ‘NY2022’ प्रोमो कोड प्रयोग गर्नुपर्नेछ । क्याशब्याक रकम सुरुवाती पाँच हजार जनाका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२