close

टेलिकम प्रयोगकर्तालाई यी वेबसाइट चलाउँदा पैसा लाग्दैन

टेकपाना टेकपाना

पुस २३, २०७७ १७:५७

टेलिकम प्रयोगकर्तालाई यी वेबसाइट चलाउँदा पैसा लाग्दैन

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइट निःशुल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाहा नहुन सक्छ । टेलिकमले २०७४ साल वैशाख १ गतेदेखि नेपाल सरकारका वेबसाइट मोबाइल डेटाबाट निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो ।

सरकारी सूचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ टेलिकमले यो सेवाको सुरुवात गरेको थियो । हालसम्म ६ सयभन्दा बढी वेबसाइट यसमा जोडिएका छन् ।

हालसम्म सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका वेबसाइटलाई जीएसएम मोबाइल नेटवर्कमार्फत निःशुल्क रुपमा ब्राउज गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले हालसम्म निःशुल्क हेर्न सकिने व्यवस्था गरेका सरकारी वेबसाइटहरु यस्ता छन्ः

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१