close

सस्तो डिलको ग्राण्ड क्लियरेन्स सेल, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

फागुन १५, २०७७ १३:२४

सस्तो डिलको ग्राण्ड क्लियरेन्स सेल, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

काठमाडाैं । ईकमर्स कम्पनी सस्तोडिलले आजदेखि फेसन ग्राण्ड क्लियरेन्स सेल सुरु गरेको छ । यो योजनामा कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका सामानमा ८० प्रतिशतसम्म छुट प्रदान गरेको छ ।

साथै ग्राहकका लागि १२ प्रतिशत थप क्यासब्याक (बढीमा ५ सय रुपैयाँसम्म) पनि प्रदान गरिनेछ । भारतीय फेसन आइटमहरु संकलन गर्ने माइन्ट्रा ब्राण्डअन्तर्गत उपलब्ध सामान खरिद गर्दा आकर्षक छुट र क्यासब्याक दिइएको कम्पनीले जनाएको छ ।

यो योजना मार्च १ सम्म चल्नेछ । यसबारे थप विवरण बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४