काठमाडाैं । नेपाली बजारमा सामसङले स्मार्टफाेन, स्मार्टवाच, ट्याब लगायतका ग्याजेट विस्तार गरिरहेकाे छ । सबै प्रकारका प्रयोगकर्ताका लागि सामसङले आफ्ना उत्पादन बजारमा ल्याएको छ ।
पछिल्लाे समय कम्पनीले नेपाली बजारमा ग्यालेक्सी एस२१ सिरिज र ग्यालेक्सी एम०२ विस्तार गरेकाे छ ।
यसैबीच केही समयअघि बजारमा भित्रिएकाे एस २० सिरिज अन्तर्गत एस २० प्लस स्मार्टफाेन खरिदमा १० हजार क्यासब्याक अफर समेत दिइएकाे छ । याे अफर मार्च महिनासम्मका लागि मात्र भएकाे कम्पनीले बताएकाे छ ।
यस्ताे छ स्मार्टफोन, स्मार्टवाच र ट्याबको पछिल्लो मूल्य सूची :