close

हाेलीमा ग्यापुसँग रमाए स-साना बालबालिका

टेकपाना टेकपाना

चैत १५, २०७७ १२:४८

हाेलीमा ग्यापुसँग रमाए स-साना बालबालिका

काठमाडौं । नेपालकाे लाेकप्रिय ई-कमर्स ग्यापु मार्केटप्लेसले बालगृहका बालबालिकासँग फागुपुर्णिमा (हाेली) मनाएकाे छ ।

हाेलीकाे अवसरमा ग्यापुले बालमन्दिर नक्साल र शान्ति सेवा गृह गाैशालाका करिब २ सय जना बालबालिकालाई हाेली टिर्सट र रँग वितरण गर्दै सामूहिक हाेली खेलेका हुन् । 

कार्यक्रममा ग्यापुका  संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले स-साना बालबालिकासँग हाेलीमा मनाउन पाउँदा  खुसी ब्यक्त गरे ।

स-साना बालबालिकाहरू हाेली टिर्सट र रँग पाउँदा रमाएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१