राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर

काठमाडाैं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै केन्द्रले सात दिनभित्र इच्छुक व्यक्तिले दरखास्त आवेदन दिन आग्रह गरेको छ ।

केन्द्रले सूचना प्रविधि निर्देशक, कम्प्युटर इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, सिस्टम एडमिनिस्ट्रेटर, इलेक्ट्रिकल टेक्निसियन, कम्प्युटर टेक्निसियन र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो ।

दरखास्त फारम केन्द्रको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team