यति एयरलाइन्सको ‘यति सस्तो’ अफर

काठमाडौं । यति एयरलाइन्सले यात्रुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत यात्रुले माेबाइल एपबाट सस्ताे मूल्यमा टिकेट खरिद गर्न सक्छन् ।

याे याेजनामा सहभागी हुन कम्पनीकाे माेबाइल एपबाट ‘यति सस्तो’ (YETISASTO) प्रोमो कोड प्रयोग गरी टिकेट खरिद गर्नुपर्छ । कम्पनीले ३ दिनका लागि मात्र अर्थात् शनिबारसम्म याे अफर खुला गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team