close

यति एयरलाइन्सको ‘यति सस्तो’ अफर

टेकपाना टेकपाना

चैत २६, २०७७ १८:१५

यति एयरलाइन्सको ‘यति सस्तो’ अफर

काठमाडौं । यति एयरलाइन्सले यात्रुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत यात्रुले माेबाइल एपबाट सस्ताे मूल्यमा टिकेट खरिद गर्न सक्छन् ।

याे याेजनामा सहभागी हुन कम्पनीकाे माेबाइल एपबाट ‘यति सस्तो’ (YETISASTO) प्रोमो कोड प्रयोग गरी टिकेट खरिद गर्नुपर्छ । कम्पनीले ३ दिनका लागि मात्र अर्थात् शनिबारसम्म याे अफर खुला गरेकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१