close

अनलाइनबाट जहाजको टिकेट काट्दा शतप्रतिशत क्यासब्याक पाउने अफर

टेकपाना टेकपाना

चैत २९, २०७७ १२:५३

अनलाइनबाट जहाजको टिकेट काट्दा शतप्रतिशत क्यासब्याक पाउने अफर

काठमाडौं । फोनपेले नयाँ वर्षको अवसरमा ग्राहका लागि अफर ल्याएको छ ।

यसअन्तर्गत हवाई जहाजको टिकेट फोन पे आबद्ध मोबाइल बैंकिङ एपबाट खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर चैत ३१ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । फ्लाइट बुक गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१