close

यसरी रोक्नुहोस युट्युवमा आउने नचाहिँदा भिडियो

टेकपाना टेकपाना

बैशाख १५, २०७८ ११:४३

यसरी रोक्नुहोस युट्युवमा आउने नचाहिँदा भिडियो

काठमाडौं । हाम्रो युट्युव फिडमा धेरैथरीका भिडियो देखिने गर्छ । कतिपय भिडियोहरु हामीले हेरिसकेका हुन्छौं, भने कतिपय हाम्रो रुचि नभएका भिडियोहरु देखिने गर्छ ।

आजकल त हामी टिभीमा पनि युट्युव हेर्ने गर्छौं । परिवारसँग बसेर पनि भिडियो हेरिन्छ । यो समयमा युट्युव फिडमा अनावश्यक भिडियो आउँदा अप्ठ्यारो हुनसक्छ ।

त्यस्तै बालबालिकाहरुले पनि हाम्रो फोनबाट युट्युव चलाउँछन् । यस्तो अवस्थामा उनीहरुका लागि उपयुक्त नहुने भिडियो युट्युव फिडमा देखिने गर्छ ।

आज हामीले आफ्नो युट्युव अकाउन्टमा नचाहिँदा भिडियो कसरी रोक्न सकिन्छ भन्ने विषयमा याे भिडियाेमा जानकारी दिँदै छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१