यसरी रोक्नुहोस युट्युवमा आउने नचाहिँदा भिडियो

काठमाडौं । हाम्रो युट्युव फिडमा धेरैथरीका भिडियो देखिने गर्छ । कतिपय भिडियोहरु हामीले हेरिसकेका हुन्छौं, भने कतिपय हाम्रो रुचि नभएका भिडियोहरु देखिने गर्छ ।

आजकल त हामी टिभीमा पनि युट्युव हेर्ने गर्छौं । परिवारसँग बसेर पनि भिडियो हेरिन्छ । यो समयमा युट्युव फिडमा अनावश्यक भिडियो आउँदा अप्ठ्यारो हुनसक्छ ।

त्यस्तै बालबालिकाहरुले पनि हाम्रो फोनबाट युट्युव चलाउँछन् । यस्तो अवस्थामा उनीहरुका लागि उपयुक्त नहुने भिडियो युट्युव फिडमा देखिने गर्छ ।

आज हामीले आफ्नो युट्युव अकाउन्टमा नचाहिँदा भिडियो कसरी रोक्न सकिन्छ भन्ने विषयमा याे भिडियाेमा जानकारी दिँदै छौं ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team