close

अन्तरिक्षमा चीनको नयाँ स्पेस स्टेशन

टेकपाना टेकपाना

बैशाख १६, २०७८ १०:३०

अन्तरिक्षमा चीनको नयाँ स्पेस स्टेशन

काठमाडौं । बिहीबार अन्तरिक्षमा नयाँ स्पेस स्टेसन लञ्च गरिएको छ । नेपाली सयमअनुसार बिहान ८ बजेर ४५ मिनेटमा लञ्च गरिएको उक्त स्टेसन पहिलो चरणमा ‘लो अर्थ स्टेशन’ मा रहनेछ ।

स्पेस लो अर्थ अर्बिटमा १८ महिना राखिने उक्त स्टेशन आवश्यक निर्माणकाे काम सम्पन्न गरी स्पेसमा सन् २०२२ भित्र राखिसक्ने तयारी चीन सरकारको छ ।

यदि यो सफल भएको खण्डमा उक्त अर्थ स्टेसन अन्तरिक्षमा १२औं स्टेसन हुनेछ । जसलाई अन्तरिक्षमा रहेको घर पनि भन्ने चलन रहेको छ ।

यो सन् १९७१ मा रसियाले लञ्च गरेको स्पेस स्टेसन स्याल्युटपछि इन्टरेनश्नल स्पेस स्टेसन (आईएसएस) भन्दा बाहिरको स्पेस स्टेशन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१