close

कोरोना महामारीमा आपत पर्‍यो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख २२, २०७८ १५:७

कोरोना महामारीमा आपत पर्‍यो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर देशभर फैलिएको छ । संक्रमण दरसँगै यसबाट मृत्यु हुनेको संख्या समेत निकै उच्च छ । 

सरकारले महामारी फैलिन नदिन विभिन्न जिल्लामा निषेज्ञा जारी गरेको छ । अस्पतालहरुमा बिरामीको उपचारका लागि बेड, आईसीयू, अक्सिजन, औषधी लगायतका अभाव बढ्दो छ ।

उचित समयमा आवश्यक स्वास्थ्योपचार सेवा पाउन नसक्दा कोभिड संक्रमणको मृत्युदर भयावह हुँदै गएको छ । यस्तोमा विभिन्न स्वयंसेवी संस्थाहरु संकटको समयमा आवश्यक सहयोग जुटाउन अग्रसर भएका छन् ।

यद्यपी आपतको बेला कहाँ कसलाई सम्पर्क गर्ने उचित जानकारी नहुँदा बिरामी तथा आफन्तले निकै सास्ती खेप्नुपरेको छ । यस किसिमको अप्ठ्यारोमा हामीले सहयोगी केही सम्पर्क नम्बरहरु संकलन गरेका छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१