close

वर्ल्डलिंकको इन्टरनेट रिफर गर्ने र पाउने दुवै पक्षलाई आकर्षक अफर

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १०:३२

वर्ल्डलिंकको इन्टरनेट रिफर गर्ने र पाउने दुवै पक्षलाई आकर्षक अफर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले रिफर अफर सञ्चालन गरिरहेको छ । यसअन्तर्गत कम्पनीको २०, ५० वा ८० एमबीपीएस गतिको इन्टरनेट जडान गर्न अन्य साथी र परिवारलाई सिफारिस गर्दा आफू र साथी दुवैले आकर्षक अफर प्राप्त गर्ने बताइएको छ ।

कम्पनीका अनुसार एक वर्षका लागि इन्टरनेट रिफर गर्ने व्यक्तिले एक महिनाको इन्टरनेट र नेटटिभी प्राइम निःशुल्क प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत २ सयभन्दा बढी टिभी च्यानल, ६ सयभन्दा बढी मुभी र वेब सिरिज हेर्न सकिन्छ ।

त्यस्तै रिफर पाउने व्यक्तिले २० हजार मूल्य बराबरको गिफ्ट निःशुल्क प्राप्त गर्नेछन् । अर्थात् कम्पनीले उनीहरुका लागि ३० एमबीपीएसको मूल्यमा ५० एमबीपीएस र ६० एमबीपीएसको मूल्यमा ८० एमबीपीएस इन्टरनेट दिनेछ ।

May be an image of 2 people and text that says 'CELEBRATING 25 छिटो भनेकै WORLDLINK REFER WORLD LINK OFFER Refer your friend 12 Months Internet Package of 20,50 & 80 Mbps Referer Enjoys NETIPRIME Referred Friend Enjoys FREE INTERNET MONTH FREE NETTV PRIME MONTH Watch 200+ TV Channels 6,000+ Movies & Web Series Rs. 20,000 worth FREE GIFTS Unbelievable Prices 50 Mbps t Mbps 80 Mbps at he price f60 Mbps'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१