एनसेल प्रयोगकर्तालाई प्रभु पेबाट डेटा खरिद गर्दा दोब्बर बोनस

Sajilo Sim by Ncell

काठमाडौं । प्रभु पे वालेटबाट एनसेलको डेटा प्याक खरिद गर्दा दोब्बर बोनस पाइने भएको छ । यसअन्तर्गत ३० दिनको डेटा प्याक लिँदा ग्राहकले दोब्बर बोनस पाउने भएका छन् ।

याे अफरअन्तर्गत प्रभु पेबाट २४९ रुपैयाँमा ३.५ जीबी लिँदा दोब्बर डेटा प्राप्त गर्न सकिन्छ । त्यस्तै ३९९ रुपैयाँमा ६ जीबी र ४९९ रुपैयाँमा १० जीबी डेटा लिँदा पनि दोब्बर बोनस पाइने कम्पनीले जनाएको छ ।

Image

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team