close

एनसेल प्रयोगकर्तालाई प्रभु पेबाट डेटा खरिद गर्दा दोब्बर बोनस

टेकपाना टेकपाना

बैशाख २८, २०७८ ९:४४

एनसेल प्रयोगकर्तालाई प्रभु पेबाट डेटा खरिद गर्दा दोब्बर बोनस

काठमाडौं । प्रभु पे वालेटबाट एनसेलको डेटा प्याक खरिद गर्दा दोब्बर बोनस पाइने भएको छ । यसअन्तर्गत ३० दिनको डेटा प्याक लिँदा ग्राहकले दोब्बर बोनस पाउने भएका छन् ।

याे अफरअन्तर्गत प्रभु पेबाट २४९ रुपैयाँमा ३.५ जीबी लिँदा दोब्बर डेटा प्राप्त गर्न सकिन्छ । त्यस्तै ३९९ रुपैयाँमा ६ जीबी र ४९९ रुपैयाँमा १० जीबी डेटा लिँदा पनि दोब्बर बोनस पाइने कम्पनीले जनाएको छ ।

Image

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१