close

स्मार्टफोनका ७ हिडन सेटिङ, जुन धेरैलाई थाहा छैन

टेकपाना टेकपाना

जेठ २, २०७८ १८:२२

स्मार्टफोनका ७ हिडन सेटिङ, जुन धेरैलाई थाहा छैन

काठमाडाैं । आजभोलि धेरैकाे हातमा स्मार्टफोन छ । यसमा यति धेरै फङ्सन र सेटिङ हुन्छन् कि, हामीलाई सबै थाहा नहुन सक्छ । स्मार्टफोनलाई अझ स्मार्ट बनाउने त्यस्ता सेटिङ्स थाहा पाइराख्नु हामी सबैका लागि फाइदाजनक हुन्छ ।

एन्ड्राेइड फाेनमा यी सेटिङको प्रयोग सरल रूपमा गर्न र लाभ लिन सजिलो होस् भनेर हामीले यो छोटो भिडिओ बनाएका छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४