close

२०८८ सम्म हलुका सवारीसाधन विद्युतीय सवारीसाधनले विस्तापित गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:२०

२०८८ सम्म हलुका सवारीसाधन विद्युतीय सवारीसाधनले विस्तापित गरिने

काठमाडौं । सरकारले आगामी २०८८ सम्म हलुका सवारीसाधन विद्युतीय सवारीसाधनले विस्तापित गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३