close

पर्यटकको जानकारी लिन जीपीएस ट्रयाकिङ

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:२९

पर्यटकको जानकारी लिन जीपीएस ट्रयाकिङ

काठमाडौं । सरकारले पर्यटकको सुरक्षा तथा एकिकृत जानकारीका लागि जीपीएस ट्रयाकिङ सञ्चालनमा ल्याउने भएको छ । आगामी आवको बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३