close

सबै सामुदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:३३

सबै सामुदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट

काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सबै सामुदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने भएकाे छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस याेजना अन्तर्गत पहिलाे वर्षमा मुलुकभरका ६० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिसक्ने जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३