close

नास्टको पुनः संरचना गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:३७

नास्टको पुनः संरचना गरिने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको पुनः संरचना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार विज्ञान प्रविधि र नवप्रवर्द्धन परिषद् गठन गरिने छ । त्यस्तै मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय आगामी वर्षभित्र सञ्चालनमा ल्याइने समेत उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३