close

विद्युतीय सवारीसाधन निर्माण गर्न विश्वका १० उत्कृष्ट कम्पनीलाई आकर्षित गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:५५

विद्युतीय सवारीसाधन निर्माण गर्न विश्वका १० उत्कृष्ट कम्पनीलाई आकर्षित गरिने

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन नेपालमै निर्माण गर्न विश्वका उत्कृष्ट कम्पनीलाई नेपालमा आउन आकर्षित गर्ने भएको छ । विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्ने सरकारको नीति अनुरुप यो योजना अगाडि सारिएको हो ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विद्युतीय सवारी साधन उत्पादन र एसेम्बल गर्न विश्वका उत्कृष्ट १० कम्पनीलाई कर सहुलियतसहित नेपालमा आकर्षिक गरिने बताएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३