close

अब सबै क्षेत्रका सवारी चालकलाई विद्युतीय लाइसेन्स, सवारीमा जीपीएस ट्र्याकिङ

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:५१

अब सबै क्षेत्रका सवारी चालकलाई विद्युतीय लाइसेन्स, सवारीमा जीपीएस ट्र्याकिङ

काठमाडौं । सरकारले अब सवारी चालकलाई विद्युतीय लाइसेन्स उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले सवारी साधन ट्र्याकिङ गर्न जीपीएस प्रणाली तथा रेडियो फ्रिक्वेन्सी प्रणाली जडान गरिने समेत बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३