close

अब नेपाल टेलिभिजनको आफ्नै अन्तर्राष्ट्रिय च्यानल ‘एनटीभी वर्ल्ड’

टेकपाना टेकपाना

जेठ १५, २०७८ १८:१९

अब नेपाल टेलिभिजनको आफ्नै अन्तर्राष्ट्रिय च्यानल ‘एनटीभी वर्ल्ड’

काठमाडौं । नेपाल टेलिभिजनले अन्तर्राष्ट्रिय स्तरको च्यानल सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

उनका अनुसार नेपाललाई विश्वस्तरमा चिनाउन नेपाल टेलिभिजनको छुट्टै च्यानल ‘एनटीभी वर्ल्ड’ सञ्चालनमा ल्याइने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३