close

अब टेलिकमका प्रयोगकर्ताले कम्पनीको शेयर पाउने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १८:३१

अब टेलिकमका प्रयोगकर्ताले कम्पनीको शेयर पाउने

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२ प्रतिशत शेयर जनतालाई उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार कम्पनीको मोबाइल, ल्याण्डलाइन, इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर खरिद गर्ने व्यवस्था मिलाइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३