close

स्टार्टअपलाई ५ वर्षसम्म आयकर छूट

टेकपाना टेकपाना

जेठ १५, २०७८ १८:५०

स्टार्टअपलाई ५ वर्षसम्म आयकर छूट

काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर छूट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् । 

त्यस्तै निजी क्षेत्रले ५ ओटा स्टार्टसम्म स्टार्टअपलाई बीउ पुजी उपलब्ध गराएमा त्यसलाई आयकरबाट घटाउन सक्ने भएका छन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३