close

मन्त्रिपरिषदमा हेरफेर, सञ्चार मन्त्रालय ओली मातहत

टेकपाना टेकपाना

जेठ २१, २०७८ २०:३६

मन्त्रिपरिषदमा हेरफेर, सञ्चार मन्त्रालय ओली मातहत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ सरकारबाट बाहिरिएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे मन्त्रिपरिषद पुनर्गठनमा तत्काल कसैलाई याे मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छैन ।

ओलीले सञ्चारसँगै सात मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३