close

घरघरमा निःशुल्क सिम डेलिभर गर्दै स्मार्ट, ८ जीबी डेटा र २० मिनेटको टकटाइम फ्री

टेकपाना टेकपाना

जेठ २४, २०७८ १२:५९

घरघरमा निःशुल्क सिम डेलिभर गर्दै स्मार्ट, ८ जीबी डेटा र २० मिनेटको टकटाइम फ्री

काठमाडौं । माेबाइल सेवाप्रदायक स्मार्ट टेलिकमले ग्राहकका लागि निःशुल्क रुपमा फोरजी सिम उपलब्ध गराउने भएको छ । यस्तो सिम ग्राहकले घरमै बसी अर्डर गर्नसक्ने छन् ।

ग्राहकले अर्डर गरेपछि कम्पनीले निःशुल्क डेलिभरी समेत उपलब्ध गराउने छ । यो सिममा ८ जीबी डेटा २० मिनेटको टकटाइम समेत निःशुल्क पाइने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३