घरघरमा निःशुल्क सिम डेलिभर गर्दै स्मार्ट, ८ जीबी डेटा र २० मिनेटको टकटाइम फ्री

काठमाडौं । माेबाइल सेवाप्रदायक स्मार्ट टेलिकमले ग्राहकका लागि निःशुल्क रुपमा फोरजी सिम उपलब्ध गराउने भएको छ । यस्तो सिम ग्राहकले घरमै बसी अर्डर गर्नसक्ने छन् ।

ग्राहकले अर्डर गरेपछि कम्पनीले निःशुल्क डेलिभरी समेत उपलब्ध गराउने छ । यो सिममा ८ जीबी डेटा २० मिनेटको टकटाइम समेत निःशुल्क पाइने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team