प्रदेश २ लोकसेवाले माग्यो २८ कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं । प्रदेश २ स्थित लोकसेवा आयोगले विभिन्न पदमा २८ जना कर्मचारीका लागि विज्ञापन खोलेको छ ।

आयाेगले अप्राविधिकतर्फ अधिकृत नवाैं तह ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवातर्फ १० जनाको लागि विज्ञापन गरेकाे हाे ।

उम्मेदवारले असार १६ गतेसम्म याे वेबसाइटमा गई आवेदन बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team