close

प्रदेश २ लोकसेवाले माग्यो २८ कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने

टेकपाना टेकपाना

जेठ २७, २०७८ ११:१०

प्रदेश २ लोकसेवाले माग्यो २८ कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं । प्रदेश २ स्थित लोकसेवा आयोगले विभिन्न पदमा २८ जना कर्मचारीका लागि विज्ञापन खोलेको छ ।

आयाेगले अप्राविधिकतर्फ अधिकृत नवाैं तह ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवातर्फ १० जनाको लागि विज्ञापन गरेकाे हाे ।

उम्मेदवारले असार १६ गतेसम्म याे वेबसाइटमा गई आवेदन बुझाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१