सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापालाई जिम्मेवारी दिने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज ४ बजे नयाँ मन्त्रीका लागि शपथ ग्रहणको कार्यक्रम राखेका छन् । हाल सञ्चारसहित ८ मन्त्रालय रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team