close

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा

टेकपाना टेकपाना

जेठ २७, २०७८ १३:१३

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापालाई जिम्मेवारी दिने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज ४ बजे नयाँ मन्त्रीका लागि शपथ ग्रहणको कार्यक्रम राखेका छन् । हाल सञ्चारसहित ८ मन्त्रालय रिक्त छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१