close

सञ्चारमन्त्री बनिन् नैनकला

टेकपाना टेकपाना

जेठ २७, २०७८ १५:१४

सञ्चारमन्त्री बनिन् नैनकला

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् लाई पूर्णता दिएका छन् । यसअन्तर्गत रिक्त रहेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे जिम्मेवारी नैनकला थापालाई दिइएकाे छ ।

महिला आयोगको अध्यक्ष भएर काम गरिसकेकी थापा पछिल्लो समय भने राजनीतिमा सक्रिय थिइनन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ की पत्नी हुन् ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१