काठमाडाैं । नेपाली बजारमा सामसङले स्मार्टफाेन, स्मार्टवाच, ट्याब लगायतका ग्याजेट विस्तार गरिरहेकाे छ ।
सबै प्रकारका प्रयोगकर्ताका लागि सामसङले आफ्ना उत्पादन बजारमा ल्याउने गरेकाे छ । पछिल्लाे पटक कम्पनीले नेपाली बजारमा ग्यालेक्सी एफ२२ बिक्री सुरू भएकाे छ ।
यसैबीच नेपाली बजारमा उपलब्ध सामसङ स्मार्टफाेनका पछिल्लाे मूल्य सूची यस्ताे छ ।