close

भोलि ग्यापुको ११.११ सेल

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ १५:५१

भोलि ग्यापुको ११.११ सेल

काठमाडौं । अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११.११ को घोषणा गरेको छ । थुप्रै आकर्षक छुट र अफरका साथ बिहीवार यो सेल सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएकाे छ ।

यसअन्तर्गत ग्राहकले जाडोको कपडा, स्मार्टफोन, भान्छाका सामान वा अन्य घरायसी सामानमा छुट र क्यासब्याक पाउनेछन् ।

आज राति १२ बजेदेखि २४ घण्टासम्म यो सेल हुनेछ भने खरिद गरिएका सामानको निःशुल्क डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१