काठमाडाैं । फाइल एक्सटेन्सनले फाइलको प्रकारलाई सङ्केत गर्छ । यो डट (.) बाट सुरु हुन्छ । फाइल एक्स्टेन्सनमा बढीमा चार अक्षर हुन्छन् । जस्तै; .txt, .mp3, .pptx आदि ।
यो फाइल एक्सटेन्सनले अपरेटिङ सिस्टमलाई कुन प्रकारको फाइल वा प्रोग्राम चलाउने भनेर जानकारी दिन्छ । हामी आज केही कम्प्युटर फाइल एक्स्टेन्सन र तिनीहरूको अर्थको चर्चा गर्नेछौं ।