close

नेपाल आइडलका प्रतियोगीलाई सेलपे र श्रृष्टि एपबाट भोट गर्न सकिने

टेकपाना टेकपाना

पुस ३०, २०७८ १३:२६

नेपाल आइडलका प्रतियोगीलाई सेलपे र श्रृष्टि एपबाट भोट गर्न सकिने

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को भोटिङ पार्टनरमा सेलकम प्रालि नियुक्त भएको छ ।

सेलकम नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक हो ।

नेपाल आइडलका प्रतियोगीहरुलाई नेपालभित्र सेलपे र विदेशबाट श्रृष्टि एपमार्फत भोट गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२