नेपाल आइडलका प्रतियोगीलाई सेलपे र श्रृष्टि एपबाट भोट गर्न सकिने

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को भोटिङ पार्टनरमा सेलकम प्रालि नियुक्त भएको छ ।

सेलकम नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक हो ।

नेपाल आइडलका प्रतियोगीहरुलाई नेपालभित्र सेलपे र विदेशबाट श्रृष्टि एपमार्फत भोट गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team