close

शुद्ध नेपाली लेख्न सिकाउने सफ्टवेयर

टेकपाना टेकपाना

माघ १, २०७८ ९:२४

शुद्ध नेपाली लेख्न सिकाउने सफ्टवेयर

काठमाडौं । ल्यापटप वा मोबाइलमा अंग्रेजी भाषा टाइप गर्दा स्पेलिङ बिग्रेला कि भनेर हामीले खासै चिन्ता लिनपर्दैन । अहिले प्रविधि निकै अघि बढिसकेको छ, जसले हामीलाई सजिलो बनाइदिएको छ ।

तर नेपाली भाषामा शुद्ध लेख्न चैं धेरैका लागि गार्हो भइरहेको देख्न सकिन्छ । आज हामी नेपाली शुद्धाशुद्धी चेक गर्ने टुलको विषयमा चर्चा गर्दैछौं, जसले नेपाली भाषा शुद्धसँग लेख्न विभिन्न सुझाव पनि दिन्छ ।

हामीले अंग्रजीमा लेखेको शब्द गलत छ भने तलपट्टि रातो लाइन देखापर्छ र त्यसलाई सच्याउन विभिन्न सुझाव पनि देखिन्छ । त्यतिमात्र होइन, ‘ग्रामरली’ जस्ता धेरै टुल पनि विकास भएका छन्, जसले हामीले लेखेका कुरालाई शुद्ध र स्तरीय बनाउन सजिलो बनाइरहेका छन् ।

नेपाली भाषा वा शब्दलाई पनि शुद्ध र स्तरीय बनाउने एउटा वेबसाइट छ, हिज्जे डटकम । आज हामी यो वेबसाइटले कसरी काम गर्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२