close

ब्रोडवेको नयाँ वर्ष अफर : हरेक आईटी कोर्षमा ३० प्रतिशत छुट

टेकपाना टेकपाना

चैत २९, २०७८ १६:४२

ब्रोडवेको नयाँ वर्ष अफर : हरेक आईटी कोर्षमा ३० प्रतिशत छुट

काठमाडौं । व्यावसायिक आईटी तालिम प्रदान गर्दै आएको ब्रोडवे इन्फोसिसले आफ्ना कोर्षमा ३० प्रतिशतसम्मको छुट अफर ल्याएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा ब्रोडवेले आईटी सम्बन्धी सबै कोर्षमा भारी छुट दिन लागेको हो ।

‘नयाँ वर्षमा नयाँ म’ नामक अफरअन्तर्गत ब्रोडवेमार्फत आईटी कोर्ष लिन चाहनेले यो छुट वैशाख ५ गतेसम्म प्राप्त गर्न सक्नेछन् ।

ब्राेडवेमा वेब डिजाइनिङ, ग्राफिक डिजाइनिङ, यूआई/यूएक्स डिजाइन, पाइथन, जाभा, डिजिटल मार्केटिङ, फ्लटर, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विविध आईटीसँग सम्बन्धित कोर्षहरू पढ्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४