close

नेपालमा पारमाणविक अध्ययन तथा अनुसन्धान हुँदै

टेकपाना टेकपाना

जेठ १०, २०७९ १८:१३

नेपालमा पारमाणविक अध्ययन तथा अनुसन्धान हुँदै

काठमाडौं । सरकारले पारमाणविक स्रोत (अटोमिक सोर्स) तथा प्रविधिको अध्ययनलाई सहज बनाउने नीति अगाडि सारेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २०७८/७९ प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले पारमाणविक स्रोत तथा प्रविधिको खोज एवं अनुसन्धान सहज बनाउन रेडियोधर्मी पदार्थ र विकिरण सुरक्षा नियमनको व्यवस्था मिलाउने उल्लेख गरिन् ।

सामान्यतया रेडियोधर्मीलाई अल्फा कण वा बिटा कण वा गामा-रे जस्ता विकिरण पैदा गर्नसक्ने पर्दाथ भनेर बुझिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२