close

सुदूरपश्चिम प्रदेशले ल्यायो “ओपन डेटा”को अवधारणा, अध्ययन अनुसन्धानमा सहज हुने 

टेकपाना टेकपाना

असार १, २०७९ २१:२१

सुदूरपश्चिम प्रदेशले ल्यायो “ओपन डेटा”को अवधारणा, अध्ययन अनुसन्धानमा सहज हुने 

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले खुला तथ्याङ्क (ओपन डेटा)को अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यस्तो कार्यक्रम सार्वजनिक गरेको हो ।

“अध्ययन, अनुसन्धान, अन्वेषण जस्ता कार्यमा सरकारी तथ्याङ्कको प्रयोगमा सहजता ल्याउन खुला तथ्याङ्कको अवधारणा कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु,”  बजेट भाषणका क्रममा प्रदेश अर्थमन्त्री प्रकाश रावलले भने ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३