२०७९, २३ असार बिहिबार   |  
Thursday 7th July 2022

सुदूरपश्चिम प्रदेशले ल्यायो “ओपन डेटा”को अवधारणा, अध्ययन अनुसन्धानमा सहज हुने 

open data

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले खुला तथ्याङ्क (ओपन डेटा)को अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यस्तो कार्यक्रम सार्वजनिक गरेको हो ।

“अध्ययन, अनुसन्धान, अन्वेषण जस्ता कार्यमा सरकारी तथ्याङ्कको प्रयोगमा सहजता ल्याउन खुला तथ्याङ्कको अवधारणा कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु,”  बजेट भाषणका क्रममा प्रदेश अर्थमन्त्री प्रकाश रावलले भने ।  

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team