close

ई-स्पोर्टस प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुने

टेकपाना टेकपाना

असार ५, २०७९ १७:२२

ई-स्पोर्टस प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुने

काठमाडौं । काठमाडौं महानगरले ई-स्पोर्टसलाई प्रवर्द्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका प्रमुख बालेन्द्र साहले यस्तो जानकारी दिएका हुन् ।

उनले ई-स्पोर्टसलाई प्रवर्द्धनका लागि आवश्यक निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिने बताए । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३